रसुवामा कोरोना संक्रमित घट्दै
विदुर खबर
२०७८ साउन १६ गते १८:०३
रसुवा। रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या ४९ पुगेको छ ।
शुक्रबार ६ जना संक्रमित थपिसँगै सक्रिय कोरोना संक्रमितको संख्या ४९ पुगेको हो । कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा पनि कोरोना संक्रमित बढेका हुन् ।
स्वास्थ्य कार्यालय रसुवाका अनुसार गोसाइँकुण्डमा ५, कालिकामा २९ र उत्तरगयामा १५ जना रहेका छन् । संक्रमितहरूमध्ये १ जना संस्थागत ४८ जना होम आइसोलेसनमा बसेका छन् ।
रसुवामा हालसम्म १ हजार २ सय १८ जनामा कोरोना पुष्टि भएको थियो । जसमा १ हजार १ सय ६८ जना निको भएका छन् ।
जिल्लामा हालसम्म ४ हजार ४३ वटा स्वाव संकलन गरिएकोमा २ हजार ८ सय २५ नेगेटिभ र १ हजार २ सय १८ पोजेटिभ आएको थियो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











चुनावमा पछारिइसक्यौं, अब अहंकार त्यागेर मिलौं : गुरुङ
खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक छ : लामिछाने
चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा
आजको मौसम : चट्याङसहित वर्षा सम्भावना
तारकेश्वरका कृषकलाई हाते ट्र्याक्टर





प्रतिक्रिया