खड्काद्धारा आगलागी पिडितलाई राहत सामाग्री वितरण
नुवाकोट । दुप्चेस्वर काठमाडौं सम्पर्क समितिका अध्यक्ष तथा समाजसेवी सुशील खड्काले पन्चकन्या गाउँपालिका वडा नम्बर ४ थप्रेकका आगलागी पिडितलाई राहत सामाग्री वितरण गरेका छन् ।
शनिवार आगलागीबाट पिडित भएका केशवराज भन्डारीको घरमा पुगेर खड्काले नगद २० हजार रुपैयाँसहित लत्ताकपडा वितरण गरेका हुन् ।
गत साता भएको आगलागीबाट कांग्रेसका क्षेत्रीय प्रतिनिधि समेत रहेका भण्डारीको घरमा पुर्ण रुपले क्षति पुगेको थियो ।

आगलागी पिडितलाई राहात सामाग्री उपलब्ध गराउँदै समाजसेवी खड्का ।
राहात वितरण गर्न पन्चकन्या गाउँपालिकाबाट अध्यक्ष पदमा प्रत्यासी रहेका रामेश्वर थापा, नेपाली कांग्रेस पन्चकन्या गाउँपालिका वडा नम्बर ४ का वडा सभापति प्रकाश पण्डित, युवा व्यवसायी पशुपति पाण्डे र जिपि फाउन्डेसन नुवाकोटका सचिव पुरुशोतम खड्का लगायतको उपस्थिति रहेको थियो ।
सम्बन्धित समाचार
मृगौलापिडित दुप्चेश्वरकी सुनिता तामाङलाई आर्थिक सहयोग
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया