लगातारको वर्षाले रसुवाको भार्खुमा पहिरो, सडक अवरद्ध
विदुर खबर
२०७८ असार १ गते ७:४३
रसुवा । लगातारको अविरल वर्षाले रसुवाको सानो भार्खुमा सडक अवरद्ध भएको छ ।
लगातार वर्षा भएपछि सानो भार्खुमा सोमबार राती पहिरो गएको स्थानियले बताएका छन् । रसुवा सदरमुकाम भन्दा ३–४ किलोमिटर पर्ने भार्खुमा पानी परेपछि सडक अवरुद्ध भएको स्थानियले बताएका छन् ।
बाटो अवरुद्ध भएसँगै सानो भार्खुमा १२ घन्टादेखि सवारीसाधन अलपत्र परेका छन् ।
Advertisement
बाटो अवरुद्ध भएसँगै सबारी चालकहरुले आफै बाटो बनाउदै बाटो खोल्ने प्रयास गरेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटका डा. विकास नेपाल वीर अस्पतालको निर्देशकमा नियुक्त
आजको मौसमः पश्चिम क्षेत्रतर्फ मध्यम तथा भारी बर्षा हुने
धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग अवरुद्ध
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा





प्रतिक्रिया