रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या २ सय १ पुग्यो
विदुर खबर
२०७८ जेठ १५ गते २१:१६
रसुवा। रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या २ सय १ पुगेको छ ।
शुक्रबार २६ जना संक्रमित थपिसँगै सक्रिय कोरोना संक्रमितको संख्या २ सय १ पुगेको हो । कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा पनि कोरोना संक्रमित बढेका हुन् ।
स्वास्थ्य कार्यालय रसुवाका अनुसार गोसाइँकुण्डमा २४, कालिकामा ८३, उत्तरगयामा ६, आमाछोदिङ्मोमा १२ र नौकुण्डमा ५८ जना रहेका छन् । संक्रमितहरूमध्ये ५ जना संस्थागत र १ सय ९६ जना होम आइसोलेसनमा बसेका छन् ।
रसुवामा हालसम्म ५ सय ७५ जनामा कोरोना पुष्टि भएको थियो । जसमा ४ सय ४१ जना निको भएका छन् । जिल्लामा हालसम्म २ हजार ४ सय ५९ वटा स्वाव संकलन गरिएकोमा १ हजार ८ सय ५२ नेगेटिभ र ५ सय ७५ पोजेटिभ आएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ





प्रतिक्रिया