‘बजेटको आकार ठूलो छ । सामाजिक सुरक्षा भत्ता र पूर्वाधारमा गरिने बाहेक अरू सबै खर्च दुई देखि तीन प्रतिशत बढाएको छ । बजेटको टेस्ट अरु बेला भन्दा डेढ गुणा लामो छ’, नेता रिजालले भने ।
अनुमानित खर्च र राजश्व संकलन पनि सम्भव नरहेको उनले बताए । ‘यो वर्षको संशोधित खर्च भन्दा झण्डै तीस प्रतिशतले बढी खर्च गर्छु भनेको छ, त्यो सम्भव छैन’ नेता रिजालले भने, ‘राजश्वको अनुमान २५ प्रतिशतले थपिन्छ भनेको छ, त्यो सम्भव छैन ।’
चालु आवमा आर्थिक वृद्धिदर दुई प्रतिशतले घट्ने सम्झाएको पनि उनले बताए । ‘अहिलेको वर्ष दुई प्रतिशत अर्थतन्त्र घट्छ भनेको थिएँ । दुई प्रतिशतले नै घट्यो । युवराज खतिवडाले मानेका थिएनन्, हामीले जे भनेको थियौं, त्यही भयो’, रिजालले भने ।













नुवाकोटका रिमाल एमालेको केन्द्रीय सदस्यमा पनि पराजित
नेपालका दुई हात्ती कतार लगिए
रसुवागढी नाका पुस १० देखि सञ्चालनमा ल्याउने तयारी
नुवाकोटको सूर्यकुण्ड हाइड्रोले पुस ९ गतेदेखि आईपीओ निष्काशन गर्दै
एमालेमा नेतृत्वका लागि मतदान हुँदै





प्रतिक्रिया