रसुवाको जिबजिबे अस्पताललाई स्वास्थ सामाग्री वितरण
विदुर खबर
२०७८ जेठ १० गते २०:१७
रसुवा । रोटरी क्लब अफ नेपाल स्विजरल्याडद्वारा रसुवाको जिबजिबे ग्रामीण अस्पताललाइ स्वास्थ सामाग्री हस्तान्तरण गरिएको छ ।
कोरोना महामारीका कारण देशब्यापि रुपमा अक्सिजन लगायत स्वास्थ सामाग्री अभाब भै रहेको बेला रोटरी क्लप अफ नेपाल स्विजरन्यान्डद्वारा अक्सिजन कन्सेन्टेटर २ थान , एन्टिजिन कीट १०० पिस लगायत स्वास्थ सामाग्रीहरु बितरण गरिएको हो ।
रसुवा जिल्ला कालिका गाउपालिका वडा ३ निबासी नमराज आचार्यको पहल तथा सक्रियतामा प्राप्त स्वास्थ सामाग्री एक कार्यक्रमका बिच नमराज आचार्यद्वारा जिबजिबे ग्रामीण अस्पताललाई गाउपालिका प्रमुख , वडा अध्यक्ष रामहरि देबकोटा, अस्पतालका डाक्टर अनिल आचार्य , उत्सब पौडेल, डा.उज्वल पौडेल, स्थानिय सन्दिप पौडेल लगायतको उपस्तिथितिमा हस्तान्तरण गरिएको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













ब्लोदान नुवाकोटको अध्यक्षमा ढुङ्गाना
एमालेमा ओली पक्षसँग भौतिकरुपमै भिड्ने तयारीमा पोखरेल समुह
बागमती प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी एमाले भन्दा ठूलो दल बन्यो
नुवाकोटमा लोकप्रियता बढाउँदै डा. प्रकाश महत
रसुवामा एक वृद्धको भिरबाट लडेर मृत्यु





प्रतिक्रिया