एमाले नुवाकोटका नेता पुर्णलाल श्रेष्ठलाई पितृशोक
विदुर खबर
२०७८ जेठ १० गते १२:०५

नुवाकोट । नेकपा एमाले नुवाकोटका नेता तथा व्यवसायी पुर्णलाल श्रेष्ठलाई पितृशोक परेको छ ।
नेता श्रेष्ठका पिता दाशलाल श्रेष्ठको सोमवार थापाथलिमा रहेको नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
उनको आजै पशुपतिमा अन्तिम संस्कार गरिने बताईएको छ ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया