कोरोना संक्रमित पूर्वराजा-रानी अस्पताल भर्ना
विदुर खबर
२०७८ वैशाख ११ गते १६:४०
नुवाकोट । कोरोना भाइरस संक्रमित पूर्व राजा ज्ञानेन्द्र शाह र रानी कोमलराज्यलक्ष्मी शाह अस्पताल भर्ना भएका छन् ।
चिकित्सकको सल्लाह अनुसार उनीहरु नर्भिक अस्पताल भर्ना भएका हुन् । उनीहरुसँगै छोरी प्रेरणा पनि अस्पताल भर्ना भएकी छिन् ।
उनलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुलाई १० दिने भारत भ्रमणबाट फर्किएलगत्तै कोरोना पुष्टि भएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोल बढेन





प्रतिक्रिया