अखिल क्रान्तिकारी रसुवाको इन्चार्जमा शर्मा

विदुर खबर २०७८ वैशाख १० गते १०:५०

नुवाकोट । नेकपा माओवादी केन्द्रको भातृ संंगठन अखिल (क्रान्तिकारी ) रसुवाको इन्चार्जमा प्रदिप शर्मा चयन भएका छन् ।

Advertisement

अखिल क्रान्तिकारीको कार्यालय बैठकले उनलाई इन्चार्जको जिम्मेवारी दिएको हो ।

लामो समय विद्यार्थी आन्दोलनमा लागेका शर्मा सहिद बैकुण्ठ कट्टेलका छोरा हुन् ।

Advertisement

प्रतिक्रिया