मलेसियाविरुद्ध नेपालको शानदार जित

विदुर खबर २०७८ वैशाख ६ गते १६:०६

नुवाकोट । कुशल भुर्तेलको अर्धशतकसँगै नेपालले मलेसियामाथि शानदार जित हात पारेको छ ।

Advertisement

त्रिकोणात्मक टी–२० सिरिजमा लगातार दोस्रो जित हात पर्ने क्रममा नेपालले मलेसियालाई ९ विकेटले हराएको हो ।

Advertisement

प्रतिक्रिया