सर्वाधिक गोलकर्ता आकाशलाई विदुर कर परामर्शको सम्मान
विदुर खबर
२०७७ चैत ३१ गते १२:२६
नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ४ मा रहेको विदुर कर परामर्श केन्द्रले शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगितामा सर्वाधिक गोलकर्ता बनेका आकाश रानामगरलाई सम्मान गरेको छ ।
मंगलबार जेसीस नुवाकोट वर्ष २०२१ ले आयोजना गरेको शुभकामना आदानप्रदान तथा खेलाडी सम्मान कार्यक्रममा शिवपुरी गोल्डकपमा सर्वाधिक गोलकर्ताको उपाधी चुम्न सफल रानामगरलाई विदुर कर परामर्श केन्द्रका संचालक दिनेश श्रेष्ठले रानामगरलाई १० हजार रुपैयाँसहित सम्मान गरेका हुन् ।
सेमिफाइनल खेलमा घाइते भएका उनले फाइनलमा आफ्नो स्वास्थ्यको समेत प्रवाह नगरि ४ गोल गरेका थिए । विदुर नगरपालिकाबाट खेल्दै आएका आकाशले प्रतियोगितामा एक ह्याट्रिकसहित आठ गोल गरेका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोट कांग्रेसमा अधिवेशनको चहलपहल : असोज १३ र १४ गते पालिका र क्षेत्रीय अधिवेशन हुने
त्रिशुली बाढी : नुवाकोटमा हालसम्म २०६ शव भेटीयाे
भारी वर्षाको जोखिम: नुवाकोटमा राति सवारी साधन सञ्चालनमा रोक
क्षणभरमै माटोमा मिल्यो जीबन, बस्ति र संरचना
पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह





प्रतिक्रिया