नेकपा एमालेको रसुवा जिल्ला अधिवेशन आयोजक कमिटिको अध्यक्षमा लामा

विदुर खबर २०७७ चैत २९ गते १४:४०

रसुवा । नेकपा एमालेको रसुवा जिल्ला अधिवेशन आयोजक कमिटिको अध्यक्षमा कर्णेल लामा चयन भएका छन् ।

Advertisement

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश संगठन कमिटिको बैठकबाट जिल्ला अधिवेशन आयोजक कमिटिको अध्यक्षमा कर्णेल लामा र सचिवमा जनार्दन ढकाल चयन भएका हुन् । 

प्रतिक्रिया