बेलकोटगढी नगरपालिका सेमिफाईनल प्रवेश
विदुर खबर
२०७७ चैत २३ गते १३:३२
नुवाकोट । किस्पाङ गाउँपालिकालाई झिनो गोल अन्तरले पराजित गर्दै बेलकोटगढी नगरपालिका शिवपुरीको सुनखानीमा जारी अन्तरपालिका स्तरीय शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको दोस्रो क्वाटनफाइनलमा किस्पाङ गाउँपालिकालाई १–० को झिनो गोल अन्तरले पराजित गर्दै बेलकोटगढी नगरपालिका सेमिफाइनल प्रवेश गरेको हो ।
बेलकोटगढी नगरपालिकालाई विजयी गराउन खेलको तेस्रो मिनेटमा असोक राईले गरेको गोल नै निर्णय बनेको थियो ।
खेलमा उत्कृष्ट प्रर्दशन गरेका बेलकोटगढीका क्यापटेन विवश लामा म्यान अफ दि म्याच घोषित भए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकाेटसहित ४४ जिल्लामा आकस्मिक बाढीको जोखिम
काठमाडौं उपत्यकाबाट शंकास्पद गतिविधिमा संलग्न ६४ जना पक्राउ
आशिकाको नाममा १ करोड ३५ लाखको चेक बाउन्स
बर्डफ्लुको त्रासले कुखुरा उद्योग धराशयी
देशभर मनसुन सक्रिय, केही क्षेत्रमा भारी वर्षाको सम्भावना





प्रतिक्रिया