लिखु गाउँपालिकाद्धारा खेलाडीहरुलाई पोसाक वितरण
विदुर खबर
२०७७ चैत १७ गते ११:४७
नुवाकोट । शिवपुरी गाउँपालिकाको वडा नं. ७ सुनखानीममा भोलिदेखि हुन लागेको शिवपुरी अध्यक्ष अन्तरपालिका स्तरीय गोल्डकप फुटबल प्रतियोगितामा सहभागि हुने आफ्ना खेलाडीहरुलाई लिखु गाउँपालिकाले खेल पोसाक वितरण गरेको छ ।
मंगलवार क्षेत्रपाल माध्यामिक विद्यालयमा आयोजित एक कार्यक्रममा गाउँपालिकाका अध्यक्ष धुव्र श्रेष्ठले प्रतियोगितामा सहभागि हुने गाउँपालिकाका खेलाडीहरुलाई जर्सी, र ट्याक सुट वितरण गरेका हुन् । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्रेष्ठले प्रतियोगितामा खेलाडीहरुले उत्कृष्ट प्रर्दशन गर्ने विश्वास व्यत्त गरेका थिए ।
नुवाकोटका १२ ओटा स्थानिय तहको सहभागिता रहने प्रतियोगिता लिगकम नहआउटका आधारमा संचालन हुने छ ।
प्रतियोगितामा विजेता टोलीले नगद ६ लाख र ट्रफी पाउनेछन् । त्यस्तै दोस्रो र तेस्रो हुनेले ट्रफीका साथमा नगद क्रमश ४ लाख र २ लाख पाउनेछन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











Breaking News कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ
आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन





प्रतिक्रिया