कांग्रेसद्वारा आकस्मिक बैठक आह्वान
विदुर खबर
२०७७ चैत १४ गते ९:४८
नुवाकोट । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ ।
नर्भिक अस्पतालमा उपचाररत जोशीको शुक्रबार साँझ ८ः२४ बजे निधन भएको हो । मस्तिष्क घात भएपछि गत फागुन १४ गते उनलाई नर्भिकमा भर्ना गरिएको थियो ।
उनको शव अन्तिम श्रद्धान्जलीका लागि शनिबार बिहान १० बजेदेखि १ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ । त्यस्तै, जोशीको निधनपछि कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












काठमाडौंका मसाज सेन्टरमा प्रहरीको छापा, २५८ जना नियन्त्रणमा
रसुवामा ४३६ थान भेप सहित एक युवक पक्राउ
नुवाकोटको तारकेश्वरमा आइतबारको बिदा खारेज, कार्यालय समय पुनः १०–५ कायम
रास्वपाकाे रसुवा जिल्ला समिति विघटन
विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ





प्रतिक्रिया