रसुवामा आखाँ शिबिर सुरु
विदुर खबर
२०७७ चैत ३ गते २१:०४
रसुवा । रसुवामा मोतिबिन्दुको शल्यक्रिया सहित आखाँ शिबिर सुरु भएको छ ।
जिल्लाको कालिका गाउँपालिका २ कालिकास्थान स्थित कालिका हिमालय क्याम्पसमा सोमबारदेखि मोतिबिन्दुको शल्यक्रिया सहित आखाँ शिबिर सुरु भएको हो ।
तिलगंगा आखाँ प्रतिष्ठान, सामुदायिक आँखा केन्द्र रसुवा र नेपाल रेडक्रस सोसाईटीको आयोजनामा शिबिर संचालन गरिएको हो । दुई दिनसम्म संचालन हुने शिबिरको पहिलो दिन हिजो सोमबार ३३ जना मोतिबिन्दुको शल्यक्रिया गरिएको छ । शिबिर आज मंगलबार पनि जारी रहेको सामुदायिक आँखा केन्द्र रसुवाले जनाएको छ ।
२०६३ सालमा रसुवामा स्थापना गरिएको आँखा केन्द्रले हरेक बर्ष शल्यक्रिया सहित आखाँ शिबिर संचालन गर्ने गरेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











सुशासन र समृद्धिको आकांक्षा सम्बोधन गर्ने बजेट आयो : सञ्चारमन्त्री डा.तिमिल्सिना
सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि
दुप्चेश्वरको एक सामाजिक संस्थालाई खड्काको सहयोग
आज १९ औँ गणतन्त्र दिवस, देशभर भव्य रूपमा मनाइँदै
गुर्जेभन्ज्याङमा ईभी कार र्दुघटना, तीनजना घाइते





प्रतिक्रिया