बाग्मति प्रदेशस्तरीय फुटवल : मकवानपुरको विजयी शुरुवात
विदुर खबर
२०७७ फागुन ९ गते १५:४५
नुवाकोट । नुवाकोटको बट्टारमा जारी बाग्मति प्रदेशस्तरीय फुटवल प्रतियोगिता अन्र्तगत आज भएको पहिलो खेलमा मकवानपुर विजयी भएको छ ।
नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा भएका पहिलो खेलमा काभ्रेलाई ३–१ गोल अन्तरले पराजित गर्दे मकवानपुरले प्रतियोगितामा सुखद शुरुवात गरेको हो । जितसँगै मकवानपुरले तीन अंक जोडेको छ भने काभ्रे अंकविहिन हुँदै प्रतियोगिताबाट वाहिरिएको छ ।
यसअघि काभ्रे काठमाण्डौसँग २–१ गोल अन्तरले पराजित भएको थियो ।
प्रतियोगिता अन्र्तगत अहिले सौराहा युवा क्लब चितवन र ललितपुरको नखिपोट युथ क्लबविच प्रतिष्पर्धा हुँदै छ ।
यसअघि शनिवार भएको खेलमा घरेलु टोली नुवाकोट युनाईटेड र धादिङ समाज धादिङले जित हात पारेका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ





प्रतिक्रिया