बाग्मति प्रदेशस्तरीय फुटवल : आज काभ्रे र मकवानपुर तथा चितवन र ललितपुर भिड्दै
नुवाकोट । नुवाकोटको बट्टारमा जारी बाग्मति प्रदेशस्तरीय फुटवल प्रतियोगिता अन्र्तगत आज पनि दुई खेल हुदै छन् ।
नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा आज हुने पहिलो खेलमा काभ्रे र मकवानपुरले प्रतिष्पर्धा गर्देछन् । सुमह सि मा रहेको काभ्रे यसअघि काठमाण्डौसँग पराजित भएकोले आज निश्चित जितको खोजि गर्दे प्रतियोगितामा आफ्नो उपाधि लक्ष्य जिवित राख्न चाहान्छ । यस्तै मकवानपुर प्रतियोगितामा सुखद शुरुवात गर्ने लक्ष्यको साथ मैदानमा उत्रदैछ ।
यस्तै आजै दिउँसो ३ बजेपछि हुने खेलमा सौराहा युवा क्लब चितवन र ललितपुरको नखिपोट युथ क्लबविच प्रतिष्पर्धा हुँदै छ । पहिलो खेलमा पराजित नखिपोट युवा क्लब आफुलाई समाल्दै प्रतियोगिताको अघिल्लो चरणको ढोका खोल्न चाहान्छ भने सौराहा युवा क्लब चितवन प्रतियोगितामा उत्कृष्ठ प्रर्दशन गर्दे अघिल्लो चरणमा प्रवेश गर्न चाहान्छ ।
यसअघि शनिवार भएको खेलमा घरेलु टोली नुवाकोट युनाईटेड र धादिङ समाज धादिङले जित हात पारेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया