नुवाकोटमा सामाजवादी र राजपाको समायोजन
नुवाकोट । नुवाकोटमा समाजवादी र राष्ट्रिय जनता पाटीवीच समायोजन भएको छ ।
बुधवार पार्टी कार्यालय विदुरमा एक कार्यक्रमको आयोजना गरि समाजवादी पार्टी र राष्ट्रिय जनता पाटीवीच समायोजन भएको हो । समायोजनपछि पार्टीको नाम जनता समाजवादी पार्टी राखिएको छ । पार्टी समायोजन कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टीेका केन्द्रिय सदस्य डा.भिमलाल तामाङले अहिले देशमा विषय परिस्थिति देखिएको भन्दै जनप्रेमि र लोत्रतन्त्रवादी पक्षधरहरु एकजुट भएर अगाडी बढ्नुपर्ने बताए । उनले सरकारले असंवैधानिक कदममार्फत संसद विघटन गरेकोले त्यसको विरोध गर्नुपर्ने बताए ।
पार्टी समायोजन कार्यक्रममा सुर्यगढी गाउँपालिका वडा नम्बर ३ का समाजसेवी तथा नेकपा सदस्य मंगलबहादुर तामाङ नेकपा परित्याग गरि जनता समाजवादी पार्टी प्रवेश गरेको जनता समाजबादी पार्टीका केन्द्रिय परिषद सदस्य राजन वमले जनाकारी दिए ।
सम्बन्धित समाचार
संसद विघटनविरुद्व नुवाकोटमा जनता समाजवादीको प्रर्दशन
जसपा नुवाकोट नेता भिमलाल तामाङलाई कोरोना संक्रमण
जिएफएन फाउन्डेसनद्दारा ताकेश्वरका २० परिवारलाई बाख्रा वितरण
नुवाकोटमा नेकपाका वडासदस्य जसपा प्रवेश
म्यागङ ३ मा जसपाको कार्यसमिति चयन
नुवाकोटमा कांग्रेस र नेकपाका एक दर्जन कार्यकर्ता समाजवादीमा प्रवेश
निर्वाचन कार्यालय नुवाकोटमा ‘जनता समाजवादी पार्टी’ दर्ता
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कांग्रेसमा दलको नेता छान्न किचलो, केसीले नछाड्दा सभापति थापा अप्ठ्यारोमा
कांग्रेस नुवाकोटका जिल्ला सदस्य श्रेष्ठले गरे पार्टी परित्याग
इजरायलले लेबनानमा हवाई आक्रमण गर्दा २५० भन्दा बढीको मृत्यु
बागमती प्रदेशका अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बागमती प्रदेश उद्योग बाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित





प्रतिक्रिया