रसुवामा हिमपात, सचेत रहन जिल्ला प्रशासन कार्यालयको आग्रह

विदुर खबर २०७७ माघ २४ गते १८:०२

रसुवा । आज रसुवाको विभिन्न स्थानमा भारी हिमपात भएको छ ।

Advertisement

हिमपात भएसँगै रसुवामा चिसो बढेको छ । जिल्लाको विभिन्न स्थानमा हिमपात भएसँगै जिल्ला प्रशासन कार्यालय रसुवाले सचेत रहन सर्बैलाई आग्रह गरेको छ ।

Advertisement

Advertisement

प्रतिक्रिया