माघ १ गते सार्वजनिक बिदा
विदुर खबर
२०७७ पुष २७ गते ९:३०
नुवाकोट । सरकारले माघे संक्रान्तिमा सार्वजनिक बिदा दिने भएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको थियो । उक्त कुराको जानकारी आइतबार राष्ट्रिय सभाको बैठकमा सहभागी हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले माघी पर्वको अवसरमा सरकारले माघ १ गते बिदा दिने निर्णय गरेको जानकारी दिनुभयो ।
माघीको दिनलाई राष्ट्रिय उत्सवका रुपमा मनाउन सार्वजनिक बिदा दिने निर्णय गरिएको उहाँले बताउनुभयो ।
जनताको भावना, आस्थालाई कदर गर्दै बिदा दिने निर्णय गरिएको उहाँले बताउनुभयो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया