सिमुटार प्रहरी चौकीका अर्याल प्रदेशकै उत्कृष्ट घोषित
विदुर खबर
२०७७ पुष ७ गते १७:५१
नुवाकोट । सिमुटार प्रहरी चौकीका हवल्दार शिवप्रसाद अर्याल बाग्मतिभरकै उत्कृष्ट प्रहरी घोषित भएका छन् ।
अर्याललाई मंसिर महिनामा गरेको कार्य सम्पादनको आधारमा प्रदेशभर उत्कृष्ट घोषित गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । प्रहरी चौकी ओखरपौवा दरबन्दी भई लामो समयदेखि अस्थाई प्रहरी पोष्ट सिमुटारमा कार्यरत अर्यालले जिर्ण रहेको भवनलाई स्थानिय सरोकारवाला निकायसँग समन्वय गरि निर्माण गरेका थिए ।
यस्तै उनले सडकअवरुद्ध भएको समयमा सबै निकायसँग छलफल गरि सडक सुचारु गराएका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया