रसुवामा चिज विक्री नहुँदा गाउँमै अलपत्र
विदुर खबर
२०७७ मंसिर २३ गते १३:०१

रसुवा । नेपालकै जेठो चीज कारखाना लाङटाङले उत्पादन गरेका चिज कोभिड—१९ को संक्रमण शुरु भए लगतै चिज विक्री नहुदा स्थानिय स्तरमा नै अलपत्र परेको छ ।
चार सय चौरी गाईबाट उत्पादन हुने दुध आपुर्ति गर्ने किसान को सङख्या २१ रहेको र चीज तथा मखन बिक्रि कम नै हुन थालेपछि गएको असोज १५ बाटै उत्पादन बन्द गरिएको थियो । गत जेठ मसान्त बाट भदौ १५ सम्म उत्पादन भएका हाल पाँच लाख १२ हजार को चीज तथा एक लाख आठ हजार रुपैया को मखन अलपत्र परेको चीज केन्द्रका प्रमुख कग्याल्पो तामाङले बताउनुभयो ।
सम्बन्धित
प्रतिक्रिया