आज शिक्षामन्त्रि गिरिराजमणी पोखरेल नुवाकोट आउँदै
विदुर खबर
२०७७ मंसिर १३ गते १०:४४
नुवाकोट । शिक्षामन्त्रि गिरिराजमणी पोखरेल आज नुवाकोट आउने भएका छन् ।
उनी पोष्टबहादुर बोगटी प्राविधिक शिक्षालयको उद्घाटन गर्न नुवाकोट आउन लागेका हुन् । प्राविधिक शिक्षालयका दिउँसो १२ बजेपछि उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया