लोकप्रिय उपभोत्ता सहकारी र प्रशासनको सहयोगमा गमलामा फुल
विदुर खबर
२०७७ कार्तिक १३ गते १९:२१
नुवाकोट । पछिल्लो समय जिल्ला प्रशासन कार्यालय नुवाकोटले आफ्नो मुहार फेर्दै गएको छ ।
यसैक्रममा विहिबार जिल्ला प्रशासन कार्यालय नुवाकोट र विदुर नगरपालिका वडा नम्बर ४ मा रहेको लोकप्रिय उपभोत्ता सहकारी संस्था लिमिटेडको सहकार्यमा प्रशासन कार्यालय परिषरमा फुलसहितको गमला राखिएको छ ।
लोकप्रिय उपभोत्ता सहकारी संस्था लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत जिल्ला प्रशासन कार्यालय नुवाकोटमा सिडियोसँग छलफल गरि फुलसहितको गमला राखिएको सहकारीका सल्लाहकार लिलानाथ न्यौपानेले जानकारी दिए ।
सहकारी ५३ हजार ७ सय रुपैयाँ बरावरको फुलसहितको गमला प्रदान गरेको सहकारीका अध्यक्ष केशववहादुर कुमालले जानकारी दिए । यसअघि पनि सहकारीले विभिन्न संघसंस्थालाई सहयोग गरिसकेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया