धुन्चेको पहिचान बोकेको शंख पार्कको बिधिवत उद्घाटन
रसुवा । रसुवाको गोसाईकुन्ड गाउँपालिका वडा नम्बर ६ धुन्चेमा निर्माण गरिएको शङख पार्कको विधिवत रूपमा उद्वघाटन गरिएको छ।
गोसाईकुन्ड गाउँपालिका स्याफ्रुवेसि,मानेकोर सोसाईटि नेपाल धुन्चे,युएनडिपि,रसुवा समरक्षण तथा सास्कृतिक कला समुहको सहजिकरणमा करिव १७ लाख ३३ हजार एक सय ४६ हजार ९८ रूपैयामा निर्माण सम्पन्न गरि धुन्चे का प्रमुख लामा नुर्पु छोवाङ घले,पुर्व माननीय सविधानसभा सदस्य छोवाङ तेन्जिङ तामाङ,गोसाईकुन्ड गाउँ पालिका प्रमुख कैसाङ नुर्पु तामाङ ले विधिवत रूपमा उदघाटन गर्नु भएको हो।
बौद्व धर्म अनुसार भगवान र मानव युगमा मानव वस्ति छनौट गर्ने क्रममा भगवान ले परापुर्व कालमा बोङझो डाडावाट शङख फाल्दा हालको धुन्चे को ब्राबल भन्ने स्थानवाट उक्त शङख अडिन पुगेको र उक्त शङख सङख अडिएको स्थानलाई मानव वस्ति बस्न योग्य र सदैव भगवान को क्रृपा रहने स्थान हुने भनी फालिएको सो शङख ठाडो भइ अडिएकोले स्थानिय भाषामा शङखलाई धुङ र ठाडो भई अडिएकोलाई लाङग भएको र यी दुई शब्द मिलि बनेको धुङलाङ शब्द वाट यश ठाउँ को नामाकरण भएको किम्वदन्ती रहेको छ ।
यस सङख पार्कले जिल्ला कै नमुनाका का रूपमा रहने बताईएको छ।। पर्यटन प्रर्बर्द्वनमा समेत टेवा पुग्ने छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












तारकेश्वरका शिक्षकहरूकाे पाँच दिने तालिम शुरू
बागमतीमा घट्यो मन्त्रालय, अब ८ कायम
कतार र कोरिया पठाउने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
शिवपुरीको जंगलमा गाडेको अवस्थामा भेटियो महिलाको शव, एक पुरुष पक्राउ
काठमाडौंका मसाज सेन्टरमा प्रहरीको छापा, २५८ जना नियन्त्रणमा





प्रतिक्रिया