नुवाकोटको वर्डस्टोन क्रसरमा शिल गरियो
विदुर खबर
२०७७ असोज २ गते १९:५३
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ मा अवैध रुपमा संचालन भएको वर्डस्टोन क्रसरमा शिल गरिएको छ ।

अवैध रुपमा संचालित वर्डस्टोन क्रसर ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटका सहायक सिडियो बद्रीनाथ गैरेको नेतृत्वमा गएको टोलीले अवैध रुपमा क्रसर संचालन भएको भन्दै क्रसर शिल गरेको हो ।
सम्बन्धित समाचार
क्रसर प्रकरणमा विदुरका मेयरलाइ नागरिकको प्रश्न
नुवाकोटमा पावर हुनेलाई क्रसर ब्यबसाय फलिफाप, नहुनेलाई अभिसाप
नुवाकोटका अवैध क्रसर क्रसर बन्द गर्छु : प्रजिअ ढकाल
नुवाकोटका खोला तस्करको कब्जामा, नगरपालिकाको ठाडो आदेशमा खोला दोहन
गङगटेका स्थानियद्धारा अवैध रुपमा संचालन भएको वर्डस्टोन क्रसर बन्द गर्न माग
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने नुवाकोटका बिक्रम पक्राउ
अर्जेन्टिना क्वटार फाइनलमा
आजको मौसम : देशभर मनसुनी बायुकाे प्रभाव रहदाँ मध्यम बर्षा हुने





प्रतिक्रिया