वर्षाका कारण रसुवाको मैलुङ – सल्लेटार जोखिममा
विदुर खबर
२०७७ साउन ६ गते ७:४७
रसुवा । लगातार परेको अविरल बर्षाका कारण रसुवाको मैलुङ सल्लेटार जोखिममा परेको छ ।
भारी बर्षापछि उत्तरगया गाउँपालिका वडा नम्बर एक मैलुङ खोलामा बाढिले गर्दा मैलुङ जोखिममा परेको छ । यस्तै, मैलुङ खोला र त्रिशूली खोलाको मिश्रण हुने सल्लेटार, पैरेवेसि खाल्टेमा रहेको बस्तिहरू समेत जोखिममा परेका छन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










बागमती प्रदेशका अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बागमती प्रदेश उद्योग बाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित
स्ट्रेट अफ हर्मुज खोल्न अमेरिका र इरान सहमत
इरान–अमेरिका बीच दुई हप्ते युद्धविराम सहमति
बढी शुल्क र भर्ना लिए तत्काल कारबाही गर्न स्थानीय तहलाई पत्राचार





प्रतिक्रिया