रसुवा कोरोना मुक्त: सबै संक्रमित निको भए
विदुर खबर
२०७७ साउन ४ गते ९:२७
रसुवा । जिल्लाका ११ जना कोरोना संक्रमित निको भएसँगै रसुवा कोरोना मुक्त भएको छ ।
गएको शुक्रबारसम्म जिल्लामा १० जना संक्रमित निको भइसकेका थिए भने थप एक जनामा कोरोना पुष्टि भएको थियो । ती संक्रमितको पनि शुक्रबार कोरोना रिर्पोट नेगटिभ आएको छ । स्वास्थ्य कार्यालय रसुवाका अन्ुसार अब जिल्लामा सक्रिय कोरोना संक्रमित छैनन् । गएको शुक्रबार कालिका गाउँपालिका–३ का २६ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो । उनी कुवेतबाट आएका हुन् ।
यही असार १३ गते जिल्लामा पहिलो पटक ९ जना कोरोना संक्रमित फेला परेका थिए । जिल्लामा हालसम्म कोरोना पुष्टि भएका ११ जना नै विदेशबाट आएका व्यक्ति हुन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












Breaking News कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ
आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन





प्रतिक्रिया