लगातारको वर्षाले ठुलो ढुङ्गाहरु खसेपछि शिवपुरीका याताया अवरुद्ध
विदुर खबर
२०७५ असार ३१ गते ७:३९
नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा न ६ समुन्द्रादेविको गुर्जे समुन्द्रादेवि मानेभञ्ज्याङ सडकखण्ड अन्तरगत समुन्द्रादेविको स्यालपिङ खोला नजिक माथिबाट ठुलो ढुङ्गा खसेर सडकमा बसेकोले सडक बन्द भएको छ ।
आवतजावत बन्द भएपछी यो सडक भएर जिल्लाको पुर्वि भेगमा चल्ने यातायात अबरुद्ध बनेको छ। यहीँ सडक भएर शिवपुरीको समुन्द्रादेवि, सिक्रे, लिखु, छाप, महाकाली, तलाखु, मानेभञ्ज्यङ पुग्ने स्थानीयलाई सास्ती भएको छ ।
खसेको ढुङ्गा ठूलो भएकोले डोजरले ब्रेकर लगाएर फुटाई हटाउनुपर्ने समुन्द्रादेविका स्थानीय बासिन्दा बिष्णु श्रेष्ठ बताउनुहुन्छ ।
ढुङ्गा हटाउने पहल र प्रयास भईरहेको शिवपुरी गाउँपालिका वडा न ६ का वडा सदस्य ज्ञान बहादुर तामाङले जानकारी दिनुभयो
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया