रसुवामा २८ जना पर्यटकको उद्धार
विदुर खबर
२०७६ चैत १६ गते १९:११

रसुवा । जिल्लांको विभिन्न भागहरूमा घुम्न आएका विदेशी पर्यटकको तीन दिनको अवधिमा २८ पर्यटकको उद्धार गरिएको छ।
नेपालमा लकडाउन भएपछि समस्यामा रहेका चिनियाँ १९, जर्मन ७, अमेरिकाका एक,वेलायत एक, अष्ट्रेलियाका एक गरि २९ जनालाई स्याफ्रु,बृदविम,थुमन,चिलिमे,लाङटाङ लगायतका ठाउँहरूवाट उद्धार गरिएको हो ।
विपद व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार हाल सम्म ४७ जना विदेशी पर्यटकको अद्यावधिक भएको छ। पर्यटकीय क्षेत्रहरूमा अलपत्र परेकाहरूलाई उद्धार गर्ने काम जारी नै रहन्छ । नौ जनालाई काठमाडौं पठाईसकिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












Breaking News कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ
आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन





प्रतिक्रिया