रसुवामा ५५ जनालाई राष्ट्रिय परिचयपत्र वितरण
विदुर खबर
२०७६ चैत २ गते १६:५४
रसुवा । फागुन २९ गतेबाट रसुवामा राष्ट्रिय परिचयपत्र वितरण कार्य शुरु भएको छ ।
प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीकाे शुभारम्भमा पहिलो चरणमा विवरण दर्ता गराएका चारसय एक जनाको परिचयपत्र छापिएर आएपछि वितरण कार्य सुरू गरिएको हो । साउन १५ गते सुरू भएको सो कार्यमा दैनिक ८० देखि ९० जनाले विवरण दर्ता गर्न पाउने छन् ।
सुरू भएकाे केही समयमा करिव दुई हजार पाच सयले दर्ता गराइसकेका थिए । भण्डारीका अनुसार दैनिक ८० /९० जनाको विवरण दर्ता गर्ने भनिएता पनि २५ देखि ३० वटा विवरण मात्र दर्ता हुने गरेका छन । जिल्लाको २७ वटै वडामा घुम्ति शिविर सन्चालन गर्ने तयारि समेत भईरहेको भण्डारी छन् । २९ फागुनबाट चैत दुई गतेसम्ममा ५५ जनाले राष्ट्रिय परिचयपत्र लिईसकेका छन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटका डा. विकास नेपाल वीर अस्पतालको निर्देशकमा नियुक्त
आजको मौसमः पश्चिम क्षेत्रतर्फ मध्यम तथा भारी बर्षा हुने
धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग अवरुद्ध
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा





प्रतिक्रिया