Logo
गृहपृष्ठ
    • समाचार
    • आर्थिक
    • अन्तरास्ट्रिय
    • खेलकुद
    • राजनीतिक
    • नुवाकोट समाचार
    • मनोरञ्जन
      • विचार
    • स्वास्थ्य/जीवनशैली

नुवाकोट रग्वी संघको अध्यक्षमा पाण्डे

प्रकाशित मिती: २८ फाल्गुन २०७६, बुधबार २१:२३

नुवाकोट । नुवाकोट रग्वी संघको अध्यक्षमा सन्तोष पाण्डे चयन भएका छन ।

Trishuli Web Design in Nepal Nuwakot
Acharya Engineering Consultancy & Business Training Centre Nuwakot
Pioneer Education Consultancy And Visa Service Pvt. Ltd.

बुधवार रग्वी संघको केन्द्रिय कोषाध्यक्ष विजय मोक्त्तानको उपस्थितिमा संघको पुर्नगठन भएको हो ।
संघको उपाध्यक्षमा सुनिता तामाङ, सचिवमा दिनेश बोगटी, सहसचिवमा मोतिकाजि खड्कै र कोषाध्यक्षमा अमन घलान चयन भएका छन ।

त्यस्तै संघको सदस्यहरुमा आइतराम तामाङ,राजकुमार थापा,बुद्धिमान तामाङ, अंगजसिंह ठकुरी, नविना श्रेष्ठ र एलिना थापा चयन भएका छन । त्यस्तै केन्द्रिय प्रतिनिधिको रुपमा एलिसा थापा चयन भएको संघको नवनिर्वाचित अभ्यक्ष सन्तोष पाण्डेले जानकारी दिए ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

पीएम कप क्रिकेट : फाइनल पुग्न एपीएफ र पुलिस भिड्दै,एपीएफ ब्याटिङमा
डिफेन्डिङ्ग च्याम्पियन पुलिस बागमतीसँग ७ विकेटले पराजित
नेपाल क्रिकेट संघ र एड प्याडबीच सम्झौता, एड प्याडले जर्सीका लागि प्रायोजक खोज्ने
नेपालले विश्वकप छनोटका खेल घरेलु मैदानमै खेल्ने
‘आईसीसीकाे एसाेसिएट प्लेअर अफ द डिकेडमा पारस खड्का
पाकिस्तानले जिम्बावेलाई ६ विकेटले हरायो
ढाका पुगेको नेपाली फुटबल टिमका सबै खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ
राष्ट्रिय फुटबल टोलीका कप्तान भन्छन् प्रशिक्षण पर्याप्त भएन
kerung

ताजा अपडेट

इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँट शुक्रबार १० बजे

नुवाकोट । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँट शुक्रबार हुने भएको छ । बिक्री प्रबन्धक एनआइबीएल...

नुवाकोटमा कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु

नुवाकोट । नुवाकोटमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ । जिल्ल अस्पताल त्रिशुलीमा भएको...

  • नुवाकोटमा कोरोना संक्रमितको संख्या ११ सय २७ पुग्यो
  • नुवाकोटको बुद्धभूमी हाइड्रोपावर आईपिओ निष्काशन माग गर्दै धितोपत्र बोर्डमा
  • पीएम कप क्रिकेट : फाइनल पुग्न एपीएफ र पुलिस भिड्दै,एपीएफ ब्याटिङमा
  • कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ,नतिजा आउन अझै दुई साता लाग्ने
  • इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँट शुक्रबार १० बजे
  • नुवाकोटमा कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु
  • नुवाकोटमा कोरोना संक्रमितको संख्या ११ सय २७ पुग्यो
  • नुवाकोटको बुद्धभूमी हाइड्रोपावर आईपिओ निष्काशन माग गर्दै धितोपत्र बोर्डमा
  • पीएम कप क्रिकेट : फाइनल पुग्न एपीएफ र पुलिस भिड्दै,एपीएफ ब्याटिङमा
प्रकाशक\सम्पादक : शालिकराम चालिसे     संवाददाता : नवराज चालिसे, संगिता लामिछाने     गेर्खु मिडिया प्रा.लि विदुर ११ नुवाकोट    
© Bidurkhabar.com 2018 | All rights reserved
Website By : ssec
फोन: ९८४९८२०९१६ ईमेल : [email protected]