बेलकोटगढीको अर्चलेमा आजदेखि सेभेन ए साइड फूटबल प्रतियोगिता हुँदै
विदुर खबर
२०७६ फागुन २४ गते ९:३८

अर्चले । फागु पुर्णिामाको अवसर पारेर नुवाकोटको बेलकोटगढी नगरपालिका ६ अर्चलेमा” सेभेन ए साइड तेस्रो अर्चले नक आउट फूटबल प्रतियोगिता २०७६ हुने भएको छ।
आजदेखि शुरु हुने प्रतियोगिता २६ गतेसम्म संचालन हुने छ । प्रतियोगिता कार्यक्रम बेलकोटगढी नगरपालिकाको वडा नम्बर (६ घेदुङ खेल मैदानमा हुने भएको छ ।कार्यक्रमको आयोजना श्री देउराली कञ्चना युवा क्लब र लियो क्लब अफ नुवाकोट परोपकारको संयुक्त आयोजना मा गरिने भएको छ।
सम्बन्धित
प्रतिक्रिया