रसुवाको धुन्चेमा रहेको सभाहल अलपत्र
विदुर खबर
२०७६ फागुन १२ गते २०:०९
रसुवा । रसुवाको गोसाईकुन्ड गाउँपालिका वडा नम्बर ६ धुन्चेमा रहेको सभाहल अलपत्र अवस्थामा पुगेको छ ।
२०७२ सालको भुकम्पले ध्वस्त बनाएको सभाहल सम्बन्धित निकायको उपेक्षाको कारण भुकम्प ५ वर्ष बित्नै लाग्दा समेत अलपत्र अवस्थामा पुगेको छ । जिल्लामा हुने सबै कार्यक्रम हुने यो सभाहल रसुवाको धरोहरको रुपमा समेत चिनिन्छ । तर यसको निर्माणमा कसैले चासो देखाएका छैन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











आज तमु ल्होसार, सार्वजनिक बिदा
कुलमानलाई रास्वपाले दियो दोस्रो वरीयता
बालेन्द्रले भने : म नेपाल हाँसेको हेर्न चाहन्छु
कांग्रेसको समानुपातिक सूचीमा अर्जुननरसिंहको नाम
रवि-बालेन एकताको प्रभाव खासै छैन : महत





प्रतिक्रिया