रसुवामा राष्ट्रिय जनगणना २०७८ को तयारी शुरु
रसुवा । रसुवा जिल्लामा राष्ट्रिय जनगणना २०७८ को तयारी सन्दर्भमा जिल्लास्तरीय अन्तरक्रिया सरोकारवबलाहरुसँग सोमबार धुन्चेमा सम्पन्न भएको छ ।
तथ्याङक कार्यालय नुवाकोट रसुवाको आयोजनामा ‘मेरो गणना, मेरो सहभागिता‘ भन्ने मुल नाराकासाथ प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीको अध्यक्षतामा १ दिने अन्तरक्रिया सम्पन्न भएकाे हाे ।
गोष्ठिमा गणक राख्दरा १७६ तथा धारा २०६ (घ) प्रतिनिधि सभा तथा प्रदेश सभाको क्षेत्र निर्धारणको लागी भूगोल र जनसङख्यालाई महत्वपुर्ण आधार मानेको तथ्याङक अधिकृत नरेन्द्रराज भट्टले बताउनुभयो । उहाँले जनगणनाको ईतिहास तथा २०७८ को विषयमा कार्यपत्र समेत प्रस्तुत गर्नुभएको थियो ।
डाटा इन्ट्री गर्न सक्ने दक्ष व्यक्ति छनौट लगाएत कोही नछुटिकन कोही नदोहोरिकन नारा अनुसार कै काम हुनुपर्ने सरोकार वालाहरुले बताएका छन ।
गोष्ठीमा अर्जुन भण्डारी, कालिजंग गणका प्रमुख सेनानी (गणपति) सर्वेन्द्र नगरकोटि, शसस्त्र प्रहरी प्रमुख, नेपाल प्रहरी प्रमुख , अनुसन्धान अधिकृत ,नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ कालिका गाउँपालिका प्रमुख सिता अधिकारी प्रशासकिय अधिकृत, सञ्चार कर्मीलगाएतको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटका डा. विकास नेपाल वीर अस्पतालको निर्देशकमा नियुक्त
आजको मौसमः पश्चिम क्षेत्रतर्फ मध्यम तथा भारी बर्षा हुने
धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग अवरुद्ध
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा





प्रतिक्रिया