अनेरास्ववियू रसुवाको संयोजकमा पौडेल
विदुर खबर
२०७६ माघ ६ गते १९:४१
रसुवा । अनेरास्ववियू रसुवाको संयोजकमा अर्जुन पौडेल चयन भएका छन् । तत्कालीन एमाले र माओवादी बीच भएको एकीकरणपछि काठमाडौंमा बसेको अनेरास्ववीयूको पहिलो पूर्ण बैठकले पौडेललाई संयोजकमा सर्वसम्मत चयन गरेको हो ।
यसैगरी सहसंयोजकमा सनथ देवकोटा चयन भएका छन् । पौडेल अखिल क्रान्तिकारी रसुवाको अध्यक्ष रहेका थिए । पौडेलले २०७४ देखि २०७६ सालसम्म अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।
उनले आगामी दिनमा जिल्लामा स्ववियु स्थापना गर्ने, संगठन विस्तार गर्ने तथा समन्वय र सहकार्य गरी सम्मेलन सम्पन्न गर्ने बताएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आजको मौसम : उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पोखराको फेवातालमा कार खस्दा युवकको मृत्यु
ककनीमा एमालेको उत्साह, मैनालीको पक्षमा प्रवेश गरे सयौं नयाँ समर्थक
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता आजबाट शुरु हुँदै
निर्वाचन प्रहरीको हतियार,बेतको लौरो





प्रतिक्रिया