फुटसल प्रतियोगिताको उपाधि ज्याङ्दे युवा समाजलाई
विदुर खबर
२०७६ माघ ५ गते १७:४४
रसुवा । रसुवामा पहिलो पटक सञ्चालन भएको फुटसल प्रतियोगिताको उपाधि ज्याङ्दे युवा समाज धुन्चेले जितेको छ । सोमबारबाट सुरु भएको प्रतियोगितामा परिकल्पना नेपाल धुन्चे दोस्रो र ठण्डर बोइज स्याफ्रु तेस्रो भएको छ ।
शैक्षिक, ज्ञानी, बौद्धिक र प्रज्वलित समाज (अकिआस) ले आयोजना गरेको प्रथम अकिआस फुटसल तथा एकल नृत्य प्रतियोगितामा १७ टिम सहभागी भएका थिए । खेल लिग चरणको आधारमा खेलाइएको हो । त्यसैगरी नृत्यतर्फ सम्झना तामाङ पहिलो, फूलमाया तामाङ दोस्रो र मनिषा तामाङ तेस्रो भएका छन् ।
खेलको माध्यमबाट नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनका लागि सहयोग पु¥याउने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको अकिआसका संयोजक निवेश श्रेष्ठले बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट
आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं





प्रतिक्रिया