रसुवामा दुर्लभ बन्दै गएको कस्तुरीको संख्या बढ्दै
रसुवा।जिल्लाको गोसाईकुण्ड गाउँपालिका वडा नं. ४ लाङटाङको जंगलमा दुर्लभ बन्दै गएको कस्तुरी संख्या बढ्दै गएको छ ।
लाङटाङ राष्ट्रियनिकुन्ज ले लाङटाङको जंगलमादाउरा काट्न रो लगाएपछि जंगलमा दाउराको सट्टा बैकल्पिक उर्जा र ग्यास प्रयोग गर्न थाले सँगै जंगलको संरक्षण भएपछि अहिले घर आगनमा नै कस्तुरी नाच्न थालेकाछन ।
नेपाली सेना कालिजंग गण, मध्यवर्ति क्षेत्र उपभोक्ता समुह, हिम चितुवा संक्षण समुह बैकल्पिक उर्जा प्रयोग र जङगल संरक्षण गर्न निकुन्जले नियमित गस्ती गर्न थालेपछि अन्य वन्यजन्तु लगायत कस्तुरी बढेको लामाटाङ राष्ट्रिय निकुन्जका वन प्राविधिक एवम् रेन्जर रमेश बस्नेतले बताउनु भयो ।
लाङटाङका स्थानिय ग्याल्बु लामाले भन्नु भयो लामटाङ क्याङजिङको जङगलहरुमा ठुलै संख्यामा देखिन थालेका कस्तुरी जङगल संरक्षण भएकै कारणहो । अहिले हाम्रै घर आँगनमा खेल्ने, नाच्ने र कुद्ने गर्दछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटका डा. विकास नेपाल वीर अस्पतालको निर्देशकमा नियुक्त
आजको मौसमः पश्चिम क्षेत्रतर्फ मध्यम तथा भारी बर्षा हुने
धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग अवरुद्ध
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा





प्रतिक्रिया