रसुवागढी नाकाबाट ८ हजार क्विन्टल प्याज भित्रियो
विदुर खबर
२०७६ पुष ४ गते १९:२०
रसुवा । रसुवागढी नाका हुँदै गत असोजदेखि मंसिरसम्म ८ लाख २३ हजार किलो प्याज आयात गरिएको छ ।
भारतले आयातमा रोक लगाएपछि रसुवागढी नाकाबाट प्याज आयात बढेको हो । यो अवधिमा ४ करोड २२ लाख ६५ हजार बराबरको ८ लाख २३ हजार किलो प्याज आयात भएको रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिए ।
मंसिरमा सबैभन्दा धेरै ५ लाख ७३ हजार किलो प्याज आएको छ । आव ०७५/७६ मा भारत र चीनबाट गरी १६ करोड ७९ लाख किलो प्याज आयात भएको भन्सार विभागको तथ्यांक छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बट्टार क्याम्पसमा छात्रवृत्ती वितरण तथा सातकोठे कक्षाकोठा भवनको सिलान्यास सम्पन्न
आज देशका धेरै स्थानमा वर्षाको सम्भावना
नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा





प्रतिक्रिया