रसुवामा तीन खानेपानी आयोजनाको पुननिर्माण सम्पन्न
रसुवा । रसुवाको नौकुण्ड गाउँपालिका वडा नम्बर ३ र ४ मा रहेका तीन खानेपानी आयोजनाको पुन निर्माण सम्पन्न भएका छन ।
२०७२ सालको भुकम्पबाट ध्वस्त भएका ति आयोजना ६५ लाख ९८ हजार ३ सय रुपैयाँमा पुननिर्माण भएका हुन । आयोजनाको पुन निर्माणसँगै स्थानियबासी सफा र स्वस्च्छ खानेपानी प्यउुन पाउने भएपछि हर्सित भएका छन ।भूकम्पले आयोजनामा क्षति गरेपछि आधा घण्टासम्म हिँडेर पानी ल्याउनुपर्ने बाध्यता रहेकोमा अहिले त्यो समस्या हटेको पक्युङ देउरालिडाँडा खानेपानी उपभोक्ता समितिका अध्यक्ष मानबहादुर ग्याबाले बताए ।
‘भूकम्प गएपछि खानीपानीको समस्या आएको हो’, उनले भने, ‘अहिले यसको समाधान भइसकेको छ ।’ आयोजनामा क्षति पुगेपछि पानी नियमित आउन छाडेको थियो । अहिले गाउँमा एक घर एक धारा निर्माण गरिएको छ ।भूकम्पका कारण क्षति भएको आयोजना पुनर्निर्माण गरेर घरघरमा पानी पु¥याएसँगै स्थानीयलाई सहज भएको छ । मानेकार सोसाइटी नेपालले आयोजनाको पुनर्निर्माण सम्पन्न गरेर गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










म सिनियर हुँ, संसदीय दलको नेतामा दाबी रहन्छ : केसी
‘म अर्जुननरसिंह केसी ‘गगनको ससुरा भएर बनेको हुँ ?’
चैत ११ मा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीको शपथ
आजको मौसम : देशभर वर्षा र हिमपातको सम्भावना
नुवाकाेटकाे बुद्धभुमी हाइड्रोले चैत २२ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने





प्रतिक्रिया