सागका स्वर्ण विजेताले ९ लाख पाउने
विदुर खबर
२०७६ मंसिर २५ गते १७:१७
नुवाकोट । सरकारले १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख रुपैयाँ दिने भएको छ ।
बुधवार प्रभधानमन्त्रि केपी शर्मा ओलीले वालाुवाटारमा आयोजित कार्यक्रममा व्यक्तिगततर्फ स्वर्ण विजेताहरुलाई ९ लाख दिने घोषणा गरेका हुन ।
त्यस्तै रजत विजेताले ६ लाख र कास्य विजेतालाई प्रोत्साहनस्वरुप ३ लाख रुपैयाँ पाउने बताइएको छ ।
त्यस्तै समुहतर्फ स्वर्ण विजेताले ६ लाख रुपैयाँ पाउने भएका छन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार
बाढीपीडितलाई २५ हजार र किसानलाई १० हजार दिने बेलकोटगढी नगरपालिकाको निर्णय





प्रतिक्रिया