बंगलादेश विरुद्ध नेपाल एक गोलले अगाडी
विदुर खबर
२०७६ मंसिर २२ गते १८:०७

नुवाकोट । काठमाण्डौमा जारी १३ साग खेलकुद प्रतियोगिता अन्र्तगत पुरुष फुटवलमा फाईनल प्रवेशको लागि अहिले नेपाल र वंगलादेश भिडिरहेका छन ।
काठमाण्डौको दशरथ रंगशालमा पहिलो हाफको खेल सकिँदा नेपाल १–० गोल अन्तरले अघि रहेको छ । नेपालको लागि खेलमा सुनिल वलले गोल गर्दै टोलीलानई अग्रता दिलाएका हुन । आजको खेलको विजेताले स्वर्ण पदकको लागि भुटानसँग प्रतिष्पर्धा गर्नेछ ।
आजको खेलमा फाइनल प्रवेशको लागि नेपाललाई बराबरी नै काफी छ भने बंगलादेशलाई जितको विकल्प छैन ।
सम्बन्धित
प्रतिक्रिया