एउट्टै सागमा ३ स्वर्ण जित्दै गौरीकाले बनाइन इतिहास
विदुर खबर
२०७६ मंसिर २२ गते १७:५१
नुवाकोट ।नेपालले एथ्लेटिक्स अन्तर्गत पौडीमा अर्काे एउटा पदक थपेको छ ।
४०० मिटरको फ्रीस्टाइलमा नेपालकी गौरिका सिंहले ४ मिनेट २५ सेकेण्ड २८ मिलिसेकेण्डको समय निकालिन् । भारतकी शिवानी शर्मा भने दोस्रो भइन् । उनले ४ मिनेट २६ सेकेण्ड र २२ मिलिसेकेण्डमा दुरी पार गरिन् । त्यस्तै ४ मिनेट ४१ सेकेण्ड र ९१ मिलिसेकेण्डको समय निकाल्दै श्रीलंकाकी रमुद्री निलारा तेस्रो भइन् ।
जारी सागमा तेस्रो स्वर्ण जित्दै गौरिका एउटै सागमा ३ स्वर्ण जित्ने पहिलो महिला एथ्लिट बनेकी छिन् । उनले २०० मिटर फ्रीस्टाइल र ब्याकस्ट्रोकमा स्वर्ण जितेकी थिइन् । यस्तै १०० मिटर ब्याकस्ट्रोकमा रजत पदक जितेकी छिन् । याेसँगै १३औँ सागमा नेपालकाे स्वर्ण पदक संख्या ४४ पुगेकाे छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया