पौडीमा नेपाललाई गौरीकाले दिलाइन ऐतिहासिक स्वर्ण
विदुर खबर
२०७६ मंसिर १९ गते १७:३७
नुवाकोट । काठमाण्डौमा जारी १३ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्र्तगत पौडीको २ सय मिटर फ्रि स्टाइलमा नेपालका लागि जलपरी गौरीका सिंहले ऐतिहासिक स्वर्ण हात पारेकी छिन ।
उनले २ मिनेट ०५.०६ सकेन्डमा उक्त दूरी पार गर्दै स्वर्ण जित्न सफल भएकी हुन् । यसैगरी पुरुषतर्फको दुई सय मिटर फ्री स्टाइलमा श्रीलंकाका मेथ्यु डंकान अविसिंहेले स्वर्ण जिते। उनले १ मिनेट ४८ सेकेन्डमा उक्त दूरी पारे गरे ।
सम्बन्धित
प्रतिक्रिया