सागमा नुवाकोटका तीन खेलाडीलाई ३ पदक
विदुर खबर
२०७६ मंसिर १७ गते २०:४९
नुवाकोट । काठमाण्डौमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नुवाकोटका तनि खेलाडीले ३ वट्टै पदक पाएका छन ।
प्रतियोगिता अन्तर्गत सोमबार करातेतर्फको खेलमा नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नं. ४ थप्रेककी अनु अधिकारीले स्वर्ण पदक जित्न सफल भइन भने विदुर नगरपालिका वडा नम्बर १३ का कृष्ण तामाङले रजत पदक हात पारेका छन । त्यस्तै तेक्वान्दोकैे पुम्से विधामा विदुर नगरपालिका वडा नम्बर १ त्रिशुलीका रेजिन रिमालले कास्य पदक हात पारका छन ।
नुवाकोटका यी तीन खेलाडीले पदक पप्त गरेसँगै नुवाकोटमा उनीहरुको खेल कौशलको चर्चा हुन थालेको छ । मेडल प्राप्त गरेसँगै उनीहरुलाई सामाजिक संजाल मार्फत जिल्लाका राजनितिक दलका नेता,शिक्षक, नागरिक समाज तथा खेल क्षेत्रका सरोकारवालाहरुले बधाई दिन थालेका छन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु
विदुर ५ नुवाकाेटकाे पहिलो प्लाष्टिक मुक्त वडा घोषणा
कांग्रेसभित्र बृहत्तर एकता नभए पुनरुत्थान कठिन छ : डा. महत
एमसीसीका २ सबस्टेसन र २९७ किलोमिटर प्रसारण लाइन निर्माण सुरु
बट्टार क्याम्पसमा छात्रवृत्ती वितरण तथा सातकोठे कक्षाकोठा भवनको सिलान्यास सम्पन्न





प्रतिक्रिया