विश्व एड्स दिवस किस्पाङमा पनि मनाइयो
विदुर खबर
२०७६ मंसिर १५ गते १८:२७
सन्तोष ढुङ्गेल, किस्पाङ। ३२ औँ बिश्व एड्स दिवस नुवाकोटको किस्पाङ गाउँपालिकामा पनि मनाइएको छ ।
किस्पाङ गाउँपालिकाको स्वास्थ तथा सरसफाइ शाखाको आयोजना भएको विभिन्न जनचेतनामुलक ¥यालीको आयोजना गरिएको छ । कार्यक्रममा ऐसेलु भुमे माविका ९ र १० विद्यार्थीहरु तथा शिक्षकहरुको सहयोगमा एड्स रोग नियन्त्रणमा समुदायको प्रभावकारी विषयक ¥याली समेत आयोजना गरिएको छ । कार्यक्रममा विभिन्न सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया