क्रिकेटका बादशाह सचिन तेन्दुलकर नेपालमा
विदुर खबर
२०७६ कार्तिक ३० गते १०:२०
काठमाडाैं । भारतका प्रसिद्ध क्रिकेटर सचिन तेन्दुलकर नेपाल आएका छन् । उनी युनिसेफको सद्भावना दूतको हैसियतमा शुक्रबार राति नेपाल आइपुगेका हुन् ।
सचिनले शनिबार किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बालबालिकाहरुसँग मैत्रीपूर्ण क्रिकेट खेल्ने कार्यक्रम रहेको छ । खेल १० ओभरको हुनेछ । बाल अधिकार सम्बन्धि महासन्धी पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा युनिसेफले सचिनलाई नेपाल डाकेको हो । उनी (आज) शनिबार नै भारत फर्कनेछन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने संकेत
आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना
चिलिमे–केरुङ प्रसारण लाइनका लागि चीनलाई प्रस्ताव पठाउने
धादिङका शुशिल ४३ हजार अमेरिकन डलरसहित पक्राउ
युनाइटेड युथ क्लबको अध्यक्षमा पुन : गिरी





प्रतिक्रिया