हिमालयन एकेडेमी र नेशनल वेथेल एकेडेमीको विजयी शुरुवात
विदुर खबर
२०७६ कार्तिक २३ गते १९:१५
बट्टार । नुवाकोटको बट्टारमा आजदेखि एनयुएफसी कप अन्तरविद्यालय फुटवल प्रतियोगिता शुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा हिमालयन एकेडेमी र वेथेल एकेडेमीले विजयी शुरुवात गरेका छन । प्रतियोगिताको उद्घाटन खेलमा अर्किड एकेडेमीलाई १–० गोलअन्तरले पराजित गर्दे हिमालय एकेडेमिले विजयी शुरुवात गरेको हो ।
त्यस्तै आज नै भएको छात्रातर्फको खेलमा जेडी बोडिङ स्कुललाई ३–० गोल अन्तरले पराजित गर्दे नेशनल वेथेल एकेडेमी फाईनल प्रवेश गरेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु
विदुर ५ नुवाकाेटकाे पहिलो प्लाष्टिक मुक्त वडा घोषणा
कांग्रेसभित्र बृहत्तर एकता नभए पुनरुत्थान कठिन छ : डा. महत
एमसीसीका २ सबस्टेसन र २९७ किलोमिटर प्रसारण लाइन निर्माण सुरु





प्रतिक्रिया