रसुवा प्रहरीद्धारा १५ दिनमा ३ लाख राजस्व संकलन
विदुर खबर
२०७६ कार्तिक १० गते १२:४९


फाईल फोटो ।
रसुवा । जिल्ला ट्राफिक कार्यालय रसुवाले दशैको १५ दिनको अवधिमा ३ लाख राजश्व संकलन गरेको छ ।
ट्राफिक कार्यालयका अर्जुन न्यौपानेका अनुसार सो अवधिमा विभिन्न सवारी साधनलाई कारवाही गरी तीन लाख ५ हजार राजस्व संकलन गरिएको हो । घटस्थापनादेखि पुर्णिमाको दिनसम्म ५ सय वटा कारवाहीमा परेका थिए ।
कारवाहीमा तीन सय पाँच ट्रक तथा कन्टेनर रहेका छन् । १ सय वटा कार तथा जिप, ८० वटा मोटर साइकल र १५ वटा बस कारवाही परेका छन् । ओभरलोड बोक्ने कागजपत्र नभएको र कागजपत्र प्रष्ट नभएको सवारीसाधन काराबाहीमा परेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकाेटकाे विदुरबाट लागुऔषधसहित पाँच जना पक्राउ
आज पश्चिम नेपालमा आँधी र वर्षाको सम्भावना
कांग्रेस सभापति थापाले दिए राजीनामा
अर्जुननरसिंह केसीले चलाउनेछन् प्रतिनिधिसभा पहिलो बैठक, के छ प्रक्रिया ?
तारकेश्वरको आमा समूहलाई ४ लाख ५० हजार सहयोग





प्रतिक्रिया